प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, १५ साउन । संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार सामकारको बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनु हुनेछ ।यस्तै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको…