काठमाडौँ, १२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले गृहमन्त्री तथा नेपाल सरकारलाई १९ बुँदे काण्डै काण्डहरुको छानविन गर्न चुनौति दिनुभएको छ । चर्चाको लागि आग्रह र पूर्वाग्रहभन्दा पनि सुशासन स्थापना गरी मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडी बढाउन आवश्यक रहेको औंल्याउँदै नेता बस्नेतले गृहमन्त्री श्रेष्ठलाई भ्रष्टाचारको छानविन चर्चाको लागि नभई सवै…