राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले बताए । बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन,  प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ । बैठक पश्चात् पार्टी प्रवेश कार्यक्रम र…