राैतहट, १७ भदौ । राजपुर नगरपालिकाका पूर्व नगर प्रमुख शेख शकीललाई एमाले प्रवेश गराएका छन् । नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा आइतबार एक विशेष कार्यक्रमका बीच पार्टीको महासचिव शंकर पोखरेलको अगुवाइमा शेख शकीललाई खादा ओढाइ स्वागत गरिएको थियो । उनले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखमा विजय हासिल गरेका थिए। कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख…