काठमाडौँ, ४ साउन । रसीयाको सेन्ट्स पिटरवर्गसमा नोभेम्बर ९–१० मा हुने इम्ब्रिक सम्मेलनको तयारी तिव्र भएको छ । विश्वका ५६ देशबाट सात हजारको सहभागितामा सम्पन्न हुने सम्मेलनमा विश्वका शक्तिशाली देशहरुको सहभागिता रहेको छ । कार्यक्रममा विभिन्न देशका मेयर, व्यापारीसहितको सहभागितामा हुने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट आयोजक कमिटीका लागि प्रदिप खत्रीको नेतृत्वमा विभिन्न क्षेत्रका प्र्रोफेसर,…