कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ३ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकको पहिलो दिन मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् । अब केन्द्रीय सदस्यहरूले धारणा राख्दै बैठक अघि बढ्ने बताइएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठक लाइभ…