विद्यालय शिक्षामा अंकुश

काठमाडौँ, १ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेशविपरीत वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ। मन्त्रालयका कर्मचारीहरूले लहैलहैमा लागेर सर्वोच्चको फैसलाविपरीत बालाबिलकाको शिक्षा हासिल गर्ने अधिकार वञ्चित हुने गरी वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका,२०७९ कार्यन्वयनमा ल्याएको भन्दै शैक्षिक परामर्श संघ नेपाल (इक्यान) ले आपत्ति जनाएको छ। निर्देशिकाको परिच्छेद ७ को २६ नम्बर…