राष्ट्रिय गानले आत्मसम्मान र गौरव बढाउँछ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ, ३१ असार । परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताएका छन् । नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको विम्बलाई प्रतिनिधि गर्ने भएकाले हरेकलाई आत्मसम्मान र गौरव महसुस गर्ने बताएका हुन् । “हरेक देशको राष्ट्रिय गानले राष्ट्र कुन…