काठमाडौँ, १७ असार । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३२१ पालिकाले बजेट ल्याउन बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्थानीय तहले असार १० गतेभित्र आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि असार १७ गतेसम्म ४३२ वटा मात्र पालिकाले बजेट ल्याएका हुन् । सात वटा प्रदेश अन्तर्गत ७५३…