कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : शशांक कोइराला

काठमाडौँ, ११ असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताएका छन् । आज संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए । उनले भने, “सम्भवतः नेपाली कांग्रेस र नेकपा (एमाले)…