विपद्का घटनामा १० जनाको मृत्यु, २६ बेपत्ता

काठमाडौँ, ५ असार । विपद्का घटनाबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको हो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै, ६ जना घाइते, २६ जना बेपत्ता र…