४ महिनापछि स्वदेश फर्किए वर्षमान पुन

काठमाडौँ, १ असार । चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन् । पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन् । पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छन् । पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता…