मेलम्चीको पानी नयाँ पाइपलाइनबाट वितरण गरिने

काठमाडौँ, ३१ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ पाइपलाइन तयारी भएपछि मात्रै मेलम्चीको पनी दैनिक वितरण गर्ने तयारी गरेको छ । पुरानो पाइपलाइनबाट चुहावटको समस्या बढेको र समानुपातीक वितरणमको पनि समस्या रहेको भन्दै केयूकेएलले खानेपानी दैनिक वितरणको लागि लयाँ पाइपलाइन कुरीरहेको हो । आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ पाइपबाट दैनिक रुपामा खानेपानी…