काठमाडौँ, २६ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेनजी आन्दोलनपछि पार्टी जनताबीच फर्किसकेको बताउनुभएको छ । उहाँले अब एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गर्नुभएको छ । एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पार्टीले कठिन परिस्थितिबाट पुनः उठेर संगठनलाई मजबुत बनाएको बताउनुभयो। एमालेले एक…