काठमाडौँ, ८ भदौ । गृहमन्त्री रमेश लेखकले संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक हुने बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले केही व्यक्ति संविधान असफल बनाउने षड्यन्त्रमा लागेको बताउँदै यदि वर्तमान संविधान असफल भए देशमा द्वन्द्व हुने बताए । उनले दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने…