काठमाडौँ, ७ भदौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले न्यायपालिका अहिले गम्भीर सङ्कटमा फसेको बताएका छन् । राजनीतिक अस्थिरतासँगै राज्यका अन्य अङ्गहरूको पुनर्संरचना र रूपान्तरण नहुँदा विकास र समृद्धि तीव्र गतिमा हुन नसकेको बताएका छन् । उनले अझ गम्भीर रूपमा अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको टिप्पणी समेत…