नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा ‘तामझाम’ नगर्न राष्ट्रपतिको निर्देशन

काठमाडौँ, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपतिले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । निर्वाचित भएपछि गोरखा पुगेर ‘अब सवारी नभएर आवागमन भन्न’ निर्देशन दिएका राष्ट्रपति पौडेलले नागरिकलाई असुविधा…