बालबालिकामा लगानी बढाउन सरोकारवालाको जोड: १९ बुँदे घोषणापत्र जारी

काठमाडौँ, ४ भदौ । बाल अधिकारको संरक्षण र संवर्द्धनमा ध्यान दिन सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौँमा सम्पन्न भएको बाल अधिकार सिकाइ सम्मेलनमा सरोकारवालाहरूले त्यस्तो जोड दिएका हुन् ।  मुलुकभरका ५० भन्दा बढी जिल्लाबाट काठमाडौँ आएका बालअधिकार अभियन्ताहरूले राज्यले बालबालिकामा पर्याप्त लगानी पुर्‍याउन नसकेको बताए । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आयोजना गरेको बाल अधिकार…