दुई समितिको बैठक बस्दै 

काठमाडौँ, ३ भदौ । आज संघीय संसदका दुई समितिको बैठक बस्ने भएको छ । अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद्…