आन्तरिक ऋण १ खर्ब १२ अर्ब

काठमाडौँ, १३ बैशाख । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा एक खर्ब १२ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यो वर्ष सरकारले आन्तरिक ऋण २ खर्ब ५६ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा नौ महिनामा उक्त ऋण लिएको हो । अर्थ मन्त्रालयमा अनुसार चालू आवको नौ महिनासम्ममा कुल सार्वजनिक ऋण…