प्रचण्डसँगको सहकार्यमा राजनीतिक भविष्य अन्धकार: ओलीको शरणमा देउवा

काठमाडौँ, १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्यमा आफु र आफ्नो पार्टीको भविष्य नै अन्धकार हुने सम्भावना देखेपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुग्नुभएको छ । माओवादी, कांग्रेस, जसपा, नेकपा एकिकृत समाजवादीलगायतका दलको गठबन्धनको देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल नेकपा…