‘कुराकानी रेकर्ड गर्न सक्ने कानून ल्याइँदै’

काठमाडौँ, ६ चैत । सरकारले व्यक्तिगत कुराकानीलाई मोबाइलमा रेकर्ड गर्न सक्ने कानूनको मस्यौदा तयार गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयक मस्यौदाको दफा ७७ को उपदफा १ र २ मा सो व्यवस्था गरी मोबाइलमा सिधै पहुँच राखेर रेकर्ड गर्न सकिने व्यवस्था गरेको छ। केही दिनअघि मात्रै तयार गरिएको…