काठमाडौँ, २ भदौ । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन् । तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेटका हुन् । जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको शिष्टाचार…