नेता झलनाथ र प्रकाण्डबीच भेटवार्ता

काठमाडौँ, १ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच भेटवार्ता भएको छ । आज बिहान खनाल निवास डल्लुमा दुई नेताबिच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको बताइएको छ । पछिल्लो समय समाजवादी मोर्चामा रहेका दलहरूबिच सहकार्यलाई…