काठमाडौँ, १३ चैत । विशेष अदालतले यातायात कार्यालय (सवारी) इटहरीमा कार्यरत तत्कालीन उपसचिवसहित १३ कर्मचारीले राजस्व हिनामिना गरेको ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला, बलभद्र बास्तोलाको इजलासले गत बुधबार कसुर ठहर गरी सजाय निर्धारण गरेको हो। आव २०६९/७० देखि २०७३/७४ सम्मको अवधिमा संकलित प्रमाण कागजातका आधारमा ६१ करोड…