काठमाडौँ, २४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताएकी छन् । काठमाडौँको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको सूचना प्रविधि मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसद्मा पेस गर्ने तयारी गरिरहेको र त्यसका लागि सुझाव दिन…