काठमडौ ५ माघ। नेकपा एमाले का स्थायी कमिटी सदस्य देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख चयन हुनुभएको छ । पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो पलटमा नै सभामुख बन्ने अवसर प्राप्त गर्नुभएको हो । २०१३ जेठ १३ गते ताप्लेजुङ सिकैंचामा जन्मिनुभएका घिमिरेले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेबाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी समेत…