काठमाडौ ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पदबहालीमै जनताको पक्षमा बोल्ड निर्णय लिनुभएको छ । राष्ट्रपति भवन शीतवनिवासमा पद तथा गोपनीयताको सपथ लिएर स्वास्थ्य मन्त्रालय आउनु भएका मन्त्री गिरीले पदभार ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने बोल्ड निर्णय गर्नुभएको हो । मन्त्री गिरीले ‘जनस्वास्थ्य…