गोरखा, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अपेक्षा गरे अनुसार परिणाम नआएको बताएका छन् । गोरखा २ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दै प्रचण्डले गठबन्धन दलहरू बैठक बसेर आजै समीक्षा गर्ने बताए । उनले भने, ‘यो निर्वाचनमा जे भएपनि परिणामः सफल भएको छ । हाम्रा सबै उम्मेदवार विजयी हुनुभएको छ ।…