कर्णालीमा ६ दिनभित्र सरकार गठनको दाबी पेश गर्न आह्वान

काठमाडौँ, २१ पौष । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीमा ६ दिनभित्र सरकार गठनको दाबी पेश गर्न आह्वान गरेको छ । कर्णाली प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार यही पुस २७ गते बुधबार साँझ ५ बजेभित्र दाबी पेश गर्नआह्वान गरेको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट…