काठमाडौँ, २७ मंसिर । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा ९एमाले०लाई मंगलबार पत्र पठाएको छ । आयोगका अनुसार पुनरवलोकनका लागि पत्र पठाएको छ । दिउँसो ३ बजेसम्मको समय दिइएको छ । त्यसपछि मात्रै सांसदको सूची सार्वजनिक हुन्छ । शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ तीनवटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई…