काठमाडौँ, २८ मंसिर । निर्माणाधिन काठमाडौँ धादिङ जोड्ने नागढुंगा सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, काठमाडौं धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर मध्ये १ हजार ७ सय ११ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । गएको महिना आयोजनाको प्रगति ६७…