संविधानको रक्षक र विरोधीबीचको लडाइँको फैसला जनताले गर्छन् : अध्यक्ष दाहाल

काठमाडौँ, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताउनुभएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा दुई गठबन्धन…