केरुंगे खोलाको समस्या समाधान गर्ने शशांकको प्रतिबद्धता

नवलपरासी पूर्व, २० कार्तिक । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केरुंगे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर–४ र ५ जोड्ने केरुंगे खोलामा बर्सेनि आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् । नवलपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार…