काठमाडौँ, २३ भदौ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागले आसन्न निर्वाचनको प्रचारप्रसारको लागि जिम्मेवारी बाँडफाँड गरेको छ । बुधवार बसेको विभागको बैठकले ७ वटै प्रदेश समिति र मधेशका ८ वटा जिल्लालाई समेत केन्द्रीय विभागले हेर्ने गरी प्रचार संयोजक तोकेको हो । जस अनुसार प्रदेश नम्बर १ र धनुषा जिल्लाको…