गठबन्धनको दुर्दशा देख्न धेरै समय कुर्नुपर्दैनः उपाध्यक्ष पोखरेल

काठमाडौँ, २५ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको मनोवैज्ञानिक त्रास टुटिसकेको बताएका छन् । आज एमालेको मोरङ–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले स्थानीय तह निर्वाचनबाट गठबन्धनको मनोवैज्ञानिक त्रास टुटेको दाबी गरेका हुन् । उनले भने, ‘अब गठबन्धनको मनोवैज्ञानिक त्रास अब टुटिसक्यो, ‘गठबन्धनवालाहरूको दुर्दशा देख्नुभयो नि तपाईँहरूले पर्खनु मात्रै पर्छ त्यसको…