प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल सम्पन्न

काठमाडौँ, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र उपाध्यक्ष बामदेव गौतमबीच पछिल्लो समय पार्टीमा देखिएको विवादका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग आइतबार बिहान छलफल गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ । नेकपाभित्र सतहमै देखिएको विवादको समाधानबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष…