काठमाडौँ, २ साउन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा सक्रिय हुनेबारे पार्टीले आवश्यक निर्णय गर्ने बताएका छन् । बिहीबार सचिवालय बैठकमा भण्डारीको विषयमा चर्चा भएको उल्लेख गर्दै उनले आगामी विधान महाधिवेशनसम्म यसको टुंगो लाग्ने बताएका हुन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले भण्डारीलाई नेतृत्व दिन नसकिने र यसबारे कुनै निर्णय नभएको…