अध्यक्ष प्रचण्डद्वारा विपद् प्रतिकार्यमा तुरुन्त कदम चाल्न सरकारलाई आग्रह

काठमाडौँ, ४ साउन । देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई आग्रह गरेका छन् ।  सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ। नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भूभाग र पहिरोको…