मुलुक निर्माणको जिम्मेवारी महिलाहरुको काँधमा आएकोछः सचिव अर्याल

भक्तपुर, ६ भदौ । नेकपा एमालेको सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले महिलाहरु मुलुकको शिखर चुम्ने चरणमा रहेको बताउनुभएको छ । करिव १५ सय महिलाको उपस्थितीमा अखिल नेपाल महिला संघ भक्तपुरको आयोजनामा भएको तीज विशेष कार्यक्रममा बोल्दै सचिव अर्यालले समय र आवश्यकता अनुसार परिवर्तित अवस्थामा महिलाको भूमिका र जिम्मेवारी पनि मुलुक निर्माणको जिम्मेवारी महिलाको काँधमा आएको…