काठमाडौँ, ५ भदौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुअघि पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका छन । ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका हुन । उनले चुनावको…