रोकिएका विधेयक धमाधम पारित हुँदै

काठमाडौँ, ४ भदौ । लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न संघीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ । बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने तयारीमा सरकार र संसद् छ । तत्काल आवश्यक रहेका र राजनीतिक रूपमा विवाद नभएका विधेयक पारितको तयारी गरिएको छ । संघीय संसद्का…