एमाले नौजवान पार्टी हो : योगेश भट्टराई

काठमाडौँ, २८ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने बताए । उनले हाल पुराना राजनीतिक दल सकिए र त्यो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए । उनले भने, “यहाँ पुराना दलहरू…