धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन

काठमाडौँ, २८ असार ।  विसं २०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट रु चार करोड  ८३ लाखभन्दा  बढी राजस्व सङ्कलन गरिएको छ ।    गत मङ्सिर ९ गतेदेखि  शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा रु चार करोड ८३ लाख ६५ हजार ५०० राजस्व सङ्कलन भएको अन्तरिम धरहरा…