संवैधानिक परिषद्सम्बन्धी विधेयक गलत : महामन्त्री शर्मा

काठमाडौँ, २७ असार । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषदसम्बन्धी विधेयक संशोधन गर्न लागिएकामा विरोध गरेका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विधेयक संशोधन गर्नु गलत भएको बताएका छन् । भन्दै उनले लेखेका छन् , ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ?…