यो सरकार नराम्रो कामको थुप्रो हो, टिपेर मिल्काउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार अभिलम्ब हट्नुपर्ने बताएका छन् । आज छविलाल कार्कीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारबाट अति भएको र सरकार नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए । । उनले भने, “अब अति भयो । अस्ति संसदमा बोल्दा पनि भनेँ अब अति भयो…