नेकपा एमालेले माग्यो गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा

कास्की, १५ असार । नेकपा एमाले संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे राजीनामा माग गरेकाे छ । आज पत्रकार सम्मेलन गर्दै बजेटमाथि निकास दिन नसकेको भन्दै एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलकाे राजीनामा मागेको हो । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले भने , ‘सरकारले राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री…