नेपाल आयल निगम प्रविधिमैत्री बन्दै

काठमाडौँ, २६ जेठ । विश्व नै डिजिटल प्रणालीमा अघि बढिरहेको समयमा नेपालमा पनि डिजिटल नेपालको निर्माण गर्ने सरकारको लक्ष्य अनुरुप नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानको लागि काम अगाडि बढेसँगै तेल चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने बताइएको छ । मेनुयल सिस्टमबाट हुने ढिला सुस्ती हटाएर अझ व्यवस्थित बनाउन इआरपी सिस्टममा…