कांग्रेसका शीर्ष नेतालाई पार्टीभित्रैबाट चुनौती

काठमाडौँ, ९ असार । ‘टिकट लिनु र पार्टीभित्रको व्यवस्थापन मिलाइसक्नु भनेको कांग्रेसमा ७५ प्रतिशत प्रतिनिधिसभाको निर्वाचन जित्नु हो। मतदातालाई भेट्नेसहितका बाँकी काम २५ प्रतिशत मात्र हो। पार्टीभित्रको गुटगत सन्तुलन मिलाउनु निर्वाचनमा कांग्रेसभित्र सबैभन्दा ठूलो चुनौतीको काम हो।’ २०६४ सालको संविधानसभा निर्वाचनअघि नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको भनाइ हो यो। जतिबेला कांग्रेसका दुई प्रभावशाली नेता बास्तोला…