सूर्यविनायक नगरपालिका लय समाउदै, प्रवक्तामा सापकोटा

भक्तपुर,२० जेठ । सूर्यविनायक नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । आगामी पाँच वर्षका लागि निर्वाचीत जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठक बिहीबार सम्पन्न भएको हो । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको पहिलो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले मतदातालाई धन्यवाद ज्ञापन गर्दै विभिन्न विषयगत समिति गठन गरेको छ । बैठकले…